बडादशैँको आज पाँचौ दिन स्कन्दमाता भगवतीको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं । बडादशैंअन्तर्गत नवरात्रको आज पाँचौ दिन । हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाइँदैछ । धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिएको हो । स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास … Continue reading बडादशैँको आज पाँचौ दिन स्कन्दमाता भगवतीको पूजाअर्चना गरी मनाइँदै